सामाजिक बिकृति र बिसंगतिबिरुद्ध महेन्द्र मोरङका विद्यार्थीको र्याली

२७ साउन ७६, मंगलबार

साउन २८, विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, बिबिएमा अध्ययनरत विद्यार्थीहरुले सचेतनामुलक सामाजिक बिकृति र बिसंगतिबिरुद्ध महेन्द्र मोरङका विद्यार्थीेको र्याली निकालेका छन् ।

विद्यार्थीहरुको सहभागितामा साउन ३१ गते शुक्रबार स्थानीय विरेन्द्र सभागृहमा आयोजना गर्न लागिएको सामाजिक बिकृति र बिसंगति बिरुद्धकोे “स्पिकअप”कार्यक्रमको पुर्व सन्ध्यामा विद्यार्थीहरुले सामाजिक बिकृति र बिसंगतिबिरुद्ध महेन्द्र मोरङका विद्यार्थीेको र्याली निकालेका हुन् ।

Advertisement

 

कलेज परिसरबाट निकालिएको र्याली रोडशेषचोकबाट जनआन्दोलन चोक हुंदै कलेजरोडबाट फेरी क्याम्पस परिसरमै पुगेर समापन भएको थियो । सामाजिक बिकृति र बिसंगतिबिरुद्ध महेन्द्र मोरङका विद्यार्थीेको र्यालीका सहभागि विद्यार्थीले सामाजिक बिकृति र बिसंगतिविरुद्ध नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

Advertisement

सामाजिक सचेतनामा अभिबृद्धि गर्न र कार्यक्रमको बिषयका जानकारी दिने उद्धेश्यसहित सामाजिक बिकृति र बिसंगतिबिरुद्ध महेन्द्र मोरङका विद्यार्थीेको र्याली आयोजना गरिएको महेन्द्र मोरङ क्याम्पसका बिबिए कार्यक्रम संयोजक उद्गम मिश्राले बताए ।

शुक्रबार हुने कार्यक्रममा विभिन्न कलेजमा बिबिए र बिबिएममा अध्ययनरत विद्यार्थीहरुले सामाजिक बिकृतिबिरुद्ध नाटक र भिडियो प्रदर्शन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

कार्यक्रममा महेन्द्र मोरङ कलेजमा बिबिएमा अध्ययनरत विद्यार्थीसहित सास्थम,इडेनबर्ग र मेरील्याण्ड कलेजका विद्यार्थीको समेत सहभागिता रहने जनाइएको छ । महेन्द्र मोरङ कलेज बिबिए छैठौं सेमेष्टरको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा कार्यक्रम हुन लागेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top