पत्रकार दासको मैथिली गीत सार्वजनिक

२८ साउन ७६, बुधबार

साउन २९, विराटनगर । विराटनगरलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकार सोनुकुमार दासको मैथिली गीत सार्वजनिक भएको छ ।

‘सौगात कृएशन फिल्मस प्राइभेट लिमिटेड ’ नामक यू–ट्युब च्यानलबाट दासको उक्त भिडियो गीत सार्वजनिक गरिएको छ । आफू सानै हुदा गाएको गीतलाई अहिले आएर भिडियो मार्फत दर्शक माझ ल्याएको गायक दासले बताए ।

Advertisement

सागर बीर कडारीको लेखन तथा संगीत,सोनुकुमार दासको स्वरमा रहेको सो गीतमा विशाल देवल र पुनमको अभिनय रहेको छ ।

भिडियोको निर्देशन भने कामेश्वर परदेशीले गरेका छन । भावनात्मक गीत ‘कोना बतायब मोन क बात ’ बोलको गीत सप्तरी जिल्लाका अधिकांश प्राकृतिक एवम् धार्मीक स्थलहरुमा छायांकन गरिएको छ । दास अहिले नेपाल टाईम्स मिडिया प्रालिमा कार्यरत छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top