×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

विज्ञापन खारेजीको माग गर्दे मुख्यमन्त्री कार्यालय घेराउ

२९ श्रावण २०७६

साउन २९, विराटनगर । संघीय लोक सेवा आयोगले निकालेको विज्ञापन खारेजगर्न मागगर्दै विराटनगरस्थित प्रदेश–१ को मुख्यमन्त्री कार्यालय घेराउ गरिएको छ ।

Advertisement

संघीय लोक सेवा आयोगले जेठ १५ मा निकालेको विज्ञापन खारेज गर्न माग गर्दै आएको आदिवासी जनजाति,मधेशी,दलित,मुस्लिम,महिला र अपाङता भएकाहरुको संस्थाले संयुक्त रुपमा मुख्यमन्त्री कार्यालय घेराउ गर्दै धर्ना प्रदर्शन गरेका हुन् ।

आरक्षण बचाउ अभियानमा आबद्ध भएर विज्ञापन खारेजीको आन्दोलन गर्दै आएका उनीहरुले मुख्यमन्त्री कार्यालय अघिल्लितिर दिउसो डेढ बजेदेखि ३ बजेसम्म २ घन्टा धर्ना प्रर्दशन गरेका थिए ।

सो क्रममा उनीहरुले ‘संबिधानको अतिक्रमण बन्द गर’,‘समानुपातिक विज्ञापन लागू गर’ ‘लोक सेवा आयोग मुर्दाबाद’ र ‘प्रादेशिक लोकसेवा आयोग गठन गर’ लगायतका नारा लगाएका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ मोरङका अध्यक्ष दिलबहादुर थेबेले संघीय लोकसेवा आयोगले समानुपातिक प्रणालीलाई कुण्ठित गरेर विज्ञापन निकालेका कारण आफुहरुले बिरोध गरेको बताए । उनले प्रदेश लोकसेवा आयोग गठन नहुञ्जेल कारारमा कर्मचारी राख्न सकिने भएपनि आदिवासी,मधेशी र उपेक्षित समुदायको आरक्षणको अधिकारलाई कटौतीगर्न बिज्ञापन खुलाइएको दाबी गरे ।

यस्तै मधेशी बुद्धिजीवि रामरिझन यादवले देश संघीयतामा गइसके पनि लोक सेवा आयोगले अंचलको अवधारणाबाट विज्ञापन खुलाएका बताए । उनले जम्मा कर्मचारी माग संख्या ९ हजार १ सय ६१ मा प्रचलित ऐन अनुसार ४५ प्रतिशत समावेशिताकालागि अर्थात ४ हजार १ सय २२ सिट छुट्टयाउनुपर्नेमा त्यसो नगरिएको बताए ।

कार्यक्रममा मुस्लिम महिला कौशर बेगम,विराट राजवंशी समाजका कुशेश्वर राजवंशी,नेवा समाजका अगुवा इन्द्रबहादुर श्रेष्ठ र झापाका पवनलाल मेचे लगायतले वर्तमान सरकारले संघीयताको मर्म विपरीत हरेक क्षेत्रका अधिकार कटौतीगर्न लागिपरेको आरोप लगाएका थिए ।

Advertisement

सुनसरी,मोरङ र झापा लगायतका क्षेत्रबाट आएका सहभागिले जातिय पोशाक र झण्डा सहित प्रदर्शन गरेका थिए । धर्ना प्रर्दशन हुनेभएपछि मुख्यमन्त्री कार्यालय अगाडि उल्लेख्य संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top