युरोपियन सुपर कपको उपाधि लिभरपुललाई

साउन ३०, एजेन्सी । चेल्सीलाई पराजित गर्दै लिभरपुलले युरोपियन सुपर कप फुटबलको उपाधि जितेको छ ।

गएराती टर्कीको इस्तानबुलमा भएको खेलमा लिभरपुल टाई ब्रेकरमा विजयी भयो । युरोपियन क्लब फुटबलका दुई ठूला प्रतियोगिता च्याम्पियन्स लिग र युरोपा लिग विजेताको हैसियतमा लिभरपुल र चेल्सीले सुपर कप खेलेका हुन् ।

सुपर कपको निर्धा्रित समयमा चेल्सीका ओलिभर जिरु र लिभरपुलका सदिायो मानेले एक एक गोल गरेपछि खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा लिभरपुलका माने र चेल्सीका जर्जीनोले एक एक गोल थपेपछि खेल टाई ब्रकेरमा पुगेको हो ।

Advertisement

टाई ब्रकेरमा चेल्सीका ट्यामी अब्राहमको प्रहार लिभरपुलका गोलकिपर एड्रियानले रोकेपछि टोली ५–४ ले विजयी भयो । जितसँगै लिभरपुलले सिजनमा शानदार प्रदर्शनलाई निरन्तरता दिंदा चेल्सी लगातार दोस्रो खेलमा पराजित भएको छ ।

गत आइतवार चेल्सीलाई प्रिमियर लिगको सुरुवाती खेलमा म्यान्चेस्टर युनाईटेडले ४–० ले हराएको थियो ।

Advertisement

गएराती सुपर कपको खेलमा भने तुलनात्मक रुपमा अनुभवी खेलाडीहरुलाई सुरुवाती एघारमा राखेको चेल्सीले सुधारिएको प्रदर्शन गरेको थियो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top