×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

मारवाडी महिलाले मनाए प्रहरीसँग रक्षाबन्धन

३० श्रावण २०७६

साउन ३०, झापा । सीमाक्षेत्रबाट बढ्दो चेलीबेटी बेचबिखन रोकथाम तथा महिलामाथि हुने हिंसाजन्य घटना न्यूनीकरणको उद्देश्य राखेर झापाका मारवाडी समुदायका महिलाहरूले राष्ट्र सेवक कर्मचारीसँग रक्षा बन्धन मनाएका छन् ।

Advertisement
Advertisement

बिहीबार हिन्दु धर्मावलम्बीहरूको रक्षा बन्धन अर्थात् जनपूर्णिमाको अवसरमा भद्रपुर मारवाडी महिला मञ्च तथा मारवाडी युवती मञ्चमा आबद्ध महिलाहरूले नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको नाडीमा राखी बाँधेर उनीहरूसँग रक्षा बन्धन मनाएका हुन ।

भद्रपुर मारवाडी महिला मञ्चकी अध्यक्ष निक्की साहेवालाको नेतृत्वमा गएका महिलाहरूको टोलीले वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठसहित वडामा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई राखी बाँधेका थिए ।

त्यस्तै महिलाहरूले सशस्त्र प्रहरी बल नेपाल गण हेकुवा झापा नम्बर २ गणले खटाएका भद्रपुरका सीमा क्षेत्रमा तैनाथ सम्पूर्ण सशस्त्र प्रहरी र भद्रपुर भन्सार कार्यालयका कर्मचारीलाई पनि राखी बाँधेका थिए । साथै उनीहरूले वडा कार्यालयमा रहेका थुनुवा र झापा कारागारका कैदीबन्दीलाई समेत राखी बाँधेको बताइएको छ ।

रक्षा बन्धन कार्यक्रम पश्चात् राष्ट्र सेवक कर्मचारीले मारवाडी महिलाहरूलाई दक्षिणा दिन खोजेका थिए ।

Advertisement

तर, नगद दक्षिणा भन्दा पनि महिलाहरूले बढ्दो चेलीबेटी बेचबिखन रोकथाम तथा महिलामाथि हुने हिंसाजन्य घटना न्यूनीकरण गरिदिन आग्रह गरेकी थिइन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top