×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Chaitra-11-2082 || Nepal Times
Mar 25, 2026
Playing
Americaसंग Iran के चाहान्छ ? Trumpका शर्तहरुले यु द्ध रोकिने कि लम्बिने ? || Nepal Times
Mar 25, 2026
Playing
दोस्रो विश्वयु*द्धपछि सबैभन्दा हिं*सात्मक चरणमा विश्व || Nepal Times
Mar 25, 2026
Playing
इरानलाई १५ बुँदे प्रस्ताव, भान्स र रुबियो वार्तामा खटिए, २ देशमा संकटकाल|| Nepal Times
Mar 25, 2026
Playing
खाडीको रोजगारी धरापमा, सबै आशा अब बालेनसँग || Nepal Times
Mar 25, 2026
Playing
प्रधानमन्त्री बन्दै बालेनका लागि बलिया बनेका दुई चुनौती#balen #nepal || Nepal Times
Mar 25, 2026
Playing
रविलाई अमेरिकी दूतको फोन, नयाँ सरकारसँग चीनले सहकार्य गर्ने || Nepal Times
Mar 25, 2026
Playing
Top 15 Afternoon News || Mar-25-2026 || Nepal Times
Mar 25, 2026
Playing
इरान र इजरेलबीच आक्रमण जारी, खाडी देशहरूमा पनि हमला|| Nepal Times
Mar 25, 2026
Playing
लारिजानीको ठाउँमा नयाँ सुरक्षा प्रमुख, Kuwait को एयरपोर्टमा ड्रोन हम ला || Nepal Times
Mar 25, 2026

भ्रष्टाचार विरोधी सामग्री प्रसारण भयो भनेर सर्पहरुले झर्को नमान्नुहोलाः रवि लामिछाने

१० भाद्र २०७६

१० भदौ, चितवन ।

टेलिभिजन प्रस्तोता रवि लामिछानेले अदालतको आदेशको पूर्णसम्मान गर्दै अघि बढ्ने बताएका छन् । त्यस्तै सिधा कुरा जनतासँग कार्यक्रम मार्फत भ्रष्टाचार, बेथिति र विसंगतीविरद्ध अझै बलियो भएर प्रस्तुत हुने बताएका छन् ।

Advertisement

नारायणी नदी किनारमा आयोजित धन्यवाद सभामा उनले आगामी शनिबारदेखि ‘सिधा कुरा जनतासँग’ कार्यक्रमले निरन्तरता पाउने बताए । अदालतले एउटा मुद्दामा मात्रै नबोल्न आदेश दिएको बताउँदै लामिछानेले अरु लाखौँ मुद्दामा जनताको आवाज बनेर प्रस्तुत हुने उद्घा्ेष गरे ।

‘मलाई अदालतले एउटा मुद्दामा नबोल्न भनेको छ तर देशमा बोल्नुपर्ने लाखौँ मुद्दा छन् म ति मुद्दामार्फत जनताको आवाज बुलंद पार्नुेछ’, लामिछानेले भने । कार्यक्रममा ‘ धेरैले मलाई सुरक्षा चुनौती छ भनिरहेका छन् तर मलाई त्यस्तो लाग्दैन, मसँग जनताको माया छ, यो मायाले मलाई मार्छु भनेर आउनेहरु बाटोमै दुर्घटनामा पर्नेछन्’ रविले भने ।

उनले भ्रष्टाचारी र जनताका केही शोषकहरु विषालु सर्प बनेर आफ्नाविरुद्ध लागिरहेको बताए ।

Advertisement

‘विषालु सर्पलाई प्रहार गर्ने थुप्रै विकल्प हामीसँग छन् तर सर्पसँग ठुग्ने बाहेक अर्को विकल्प हुँदैन, त्यस्ता धेरै सर्पहरु देशमा छन् अझै बलियो भएर हाम्रो टिम आउँदैछ’, रविले भने ‘ भ्रष्टाचार विरोधी सामग्री प्रसारण भयो भने भनेर ति सर्पहरुले झर्को नमान्नुहोला ।’

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top