आर्थिक बिधेयकको विषयमा विराटनगरमा अन्तरक्रिया

११ भदौ ७६, बिहीबार

११ भदौ, विराटनगर । आर्थिक बिधेयक २०७६ ले गरेको परिर्वतनका बिषयमा विराटनगरमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ ।

मोरङ चेम्बर अफ कमर्स र आन्तरीक राजश्व कार्यालय विराटनगरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । आन्तरीक राजश्व कार्यालयको सभाहलमा गरिएको कार्यक्रममा २ दर्जन बढी उद्योगी र ब्यापारीका प्रतिनिधि सहभागि भएका छन् ।

Advertisement

जेठ १५ को बजेट भाषणबाट आर्थिक विधेयकमा भएको परिर्वतनका बिषयमा उद्योगी ब्यवसायीमा अन्यौल रहेकाले त्यस बिषयमा स्पष्ट गर्न सम्बन्धित निकायका जानकारलाई समेटेर कार्यक्रम गरिएको मोरङ चेम्बर अफ कमर्शका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए ।

सो अवसरमा आर्थिक बिधेयकमा भएको विभिन्न परिर्वतनका बिषयमा जानकारी गराउँदै आन्तरीक राजश्व कार्यालयका अधिकृत हरीप्रसाद सेढाइले मालसामान खरीद बिक्री गर्दा बिल नदिनेलाई १० हजार र बिल नलिनेलाई १ हजार जरिवाना गर्नेसहितका अन्य बुंदाहरु समेटेर आर्थिक बिधेयक २०७६ आएको बताए ।

Advertisement

सेढाइले सहभागिलाई बुंदागतरुपमा नयां बिधेयकको बिषयमा जानकारी गराए । आन्तरीक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत दिलिप गौतमले कार्यक्रमका सहभागिले उठाएका जिज्ञासाहरुको जवाफ दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top