×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संसद निलम्बन गर्ने निर्णय विरुद्ध प्रदर्शन

१५ भाद्र २०७६

१५ भदौ, एजेन्सी ।
बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले संसद निलम्बन गर्ने निर्णय गरेकोमा त्यसको विरुद्धमा लण्डनमा सर्बसाधारणले विरोध प्रदर्शन गरेका छन् ।

हजारौं प्रदर्शनकारीहरु प्रधानमन्त्रीको निर्णयको विरुद्धमा म्यानचेस्टर, लीड्स,योर्क र बेल्फास्ट लगायतका क्षेत्रमा सडकमा उत्रिएका थिए ।

Advertisement
Advertisement

मध्य लण्डनका भागहरु प्रदर्शनका क्रममा ठप्प पारिएका थिए । उनीहरुले लिएका प्ला—कार्डमा ‘बोरिस जोहन्सन, सेम अन यु’ लेखिएको थियो ।

Advertisement
Advertisement

अर्को सानो समूहले भने वेस्टमिन्स्टर क्षेत्रमा गएर प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन गरेको थियो । बेलायतका प्रधानमन्त्रीले हालै संसद निलम्बन गरिने जनाएका थिए । (बीबीसी)

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top