आज तीजको दरखाने दिन

१४ भदौ ७६, आइतबार

१५ भदौ, विराटनगर ।

आज दरखाने दिन । हरितालिका तीज अर्थात भाद्र शुक्ल द्वितीयाको अघिल्लो दिन नेपाली हिन्दु महिलाहरुमा दर खाने दिनको विशेष महत्व रहन्छ । तीजको व्रत बस्न शक्ति प्राप्त हुन्छ भन्ने विश्वासका साथ नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ ।

धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितियाका दिन दर खाई तृतीयामा व्रत गर्दा महादेव स्वामी पाएको पौराणिक विश्वास छ । तीजमा माइतीले छोरीचेलीलाई घरमा बोलाएर मीठामीठा परिकार ख्वाउने चलन छ ।

Advertisement

दर खाने दिनबाट तीज पर्वको सुरु हुन्छ । दरमा खिर, ढकने, सेलरोटी, फलफुल, मिठाई आदि अथवा ठाउँ अनुसार विभिन्न मिठामिठा परिकार खाने गरिन्छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन रहिआएको छ ।

भोलिपल्ट दिनभर पानीसम्म नपिई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन बसेको हो । पछिल्लो समयमा एक महिना अघिदेखि नै सामुहिक रुपमा तीजको दरखाने, होटल तथा पार्टिप्यालेसहरुमा तढकबढकका साथ दरखाने गरेकामा विभिन्न आलोचना समेत हुन थालेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top