×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

प्रदेश १ सरकारले एक दर्जन स्थानमा राष्ट्रिय झन्डा फहराउने

१५ भाद्र २०७६

१५ भदौ,विराटनगर । प्रदेश १ सरकारले संविधान दिवसको दिन पारेर आगामी असोज ३ गते प्रदेशका विभिन्न महत्वपूर्ण स्थानमा ठूला आकारको राष्ट्रिय झण्डा राख्ने भएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशका विभिन्न महत्वपूर्ण स्थानहरु इलामको कन्याम र श्रीअन्तु, झापाको दमक, काँकडभिट्टा र केचना, सुनसरीको इटहरी, कोशी ब्यारेज र धरान, मोरङको विराटनगर एयरपोर्ट र विराटनगर रानी, सोलुको लुक्ला, सगरमाथाको बेसक्याम्पलगायतका स्थानमा राष्ट्रिय झण्डालाई ठूलो आकारको स्थायी रुपमा राख्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।

Advertisement
Advertisement

यस्तै बैठकले स्पेनको राजधानी मेड्रिटमा आगामी सेप्टेम्बर २७ बाट सुरु हुने एक्स्पोटुरलमा मुख्यमन्त्रीको नेतृत्वमा ६ सदस्यीय टोली भ्रमणमा जान स्वीकृति प्रदान गरेको कार्कीले जानकारी दिए । यस्तै बैठकले सुनसरीको इटहरीको चोकबाट पूर्व पश्चिम राजमार्गमा दुईवटा आकाशे पुल निर्माणका लागि भौतिक पूर्वाधार मन्त्रालयको प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ ।

Advertisement

बैठकले प्रदेशसभा सचिवालय र प्रदेश लेखानियन्त्रण कार्यालयका कर्मचारीलाई खाना, खाजा तथा प्रोत्साहन सुविधा दिने निर्णय पनि गरेको छ । बैठकले धनकुटामा आदिवासी जनजाति संग्रहालय स्थापना गर्न आर्थिक सहयोग गर्ने सामाजिक विकास मन्त्रालयको प्रस्ताव र जनतासँग मुख्यमन्त्री कार्यक्रम संचालन कार्यविधि २०७६ पनि पारित गरेको मन्त्री कार्कीले जानकारी दिए ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top