×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

मिथिलाञ्चल लगायत ठाँउमा आज चौठचन्द्र र तीज एकैसाथ मनाइँदै

१६ भाद्र २०७६

भदौ १६, विराटनगर । आज मिथिलाञ्चललगायत तराई क्षेत्रमा चौठचन्द्र पर्व धुमधामसँग मनाइँदै छ । साथै हरितालिका तिज पनि आजै परेकाले एकैसाथ मनाइँदै छ । मिथिलाञ्चलबासी सन्तान एवम् पारिवारिक सुखसमृद्धिको कामना गर्दै चौठचन्द्र पर्व मनाइरहेका छन् ।

Advertisement
Advertisement

 

सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गर्दै चौठचन्द्र पर्व साँझ व्रतालुहरूले आ–आफ्ना घरको आँगन तथा कौशीबाट उदाउँदो चन्द्रमालाई अघ्र्य दिएर मनाउने गर्दछन् ।

भगवान गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पूजा गर्न थालिएको धार्मिक जनविश्वास रहि आएको छ । यस पर्वमा चामल र गहुँको पीठोका विभिन्न पकवान बनाउनुका साथै पिरुकिया, पुरी, खाजा, फलफूल, खिर, र दहीसहितका पूजा सामग्रीको रूपमा प्रयोग गरिन्छ ।

माटोको भाडोमा राखेर तयार पारिएको दही यो पर्वको लागि उपयुक्त मानिन्छ । चौठीचाँद बाबाको प्रतिकको रुपमा चन्द्रमालाई अर्घ दिनका लागि ब्रतालुहरुले पुरी तथा खिर बनाउनका लागि प्रयोग गरिने चामल निक्कै निष्ठापूर्वक राख्ने गर्दछन् ।

भाद्र शुक्ल चतुर्दशीको साँझ मनाइने यस पर्वमा गणेश पूजनोत्सवको आयोजना गर्ने गरिन्छ । चन्द्रमामा कलंक लागेको धार्मिक मान्यताका साथ मिथिला क्षेत्रमा मिथिला नरेश हेमाङ्गद ठाकुरद्वारा यस पर्वको सुरुवात गरिएको पौराणिक मान्यता छ ।

दही, खिर, पुरी, मिठाइ फलफूललगायतका नैवैद्यसहित साँझ चन्द्रमालाई अघ्र्य दिएर पूजा गर्ने गरिन्छ । दिनभर उपवास बसेकाहरूले साँझ अघ्र्य दिएपछि सम्पूर्ण परिवारजनले प्रसाद ग्रहण गर्दा प्रसन्नता, कल्याण एवं धनधान्यको प्राप्ति हुने जनविश्वास रहेको छ ।

Advertisement
Advertisement

चौठचन्द्र पर्वमा अघ्र्य दिइएको पूजा सामग्री आफन्त इष्टमित्रलाई बोलाएर प्रसादको रुपमा खुवाउने गरिन्छ भने नहुनेहरुलाई प्रसाद वितरण गर्ने चलन मिथिलाञ्चलमा रहेको छ । त्यसैले चौठचन्द्र पर्वलाई प्रेम एवं सद्भावको प्रतिकको रूपमा पनि लिइन्छ ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top