फेडेरर र सेरेना युएस ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश

१५ भदौ ७६, सोमबार

भदौ १६, एजेन्सी । शीर्ष खेलाडीहरु रोजर फेडेरर र सेरेना विलियम्स युएस ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

अमेरिकाको न्यूयोर्कमा जारी वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम टेनिसको चौथो चरणमा बेल्जियमका डेभिड गोफिनलाई पराजित गर्दै फेडेरर अन्तिम आठमा पुगेका हुन् ।

तेस्रो वरीयताका फेडेररले १८औं वरीयताका गोफिनलाई ६–२, ६–२ र ६–० को सोझो सेटमा पराजित गरे ।

Advertisement

पाँचपटकका युएस ओपन च्याम्पियन फेडेररले अब सेमिफाइनल प्रवेशका लागि बुल्गेरियाका ग्रिगोर दिमित्रोभसँग खेल्नेछन् ।

यसैविच, महिलातर्फ उपाधि दाबेदार सेरेना विलियम्स र योहाना कोन्टा क्वार्टरफाइनलमा पुगेका छन् ।

Advertisement

चौथो चरणको खेलमा क्रोएसियाकी पेट्रा मार्टिकलाई ६–३ र ६–४ को सोझो सेटमा हराउँदै ६ पटककी च्याम्पियन सेरेना क्वार्टरफाइनलमा पुगेकी हुन् ।

सेरेनाले अब सेमिफाइनल प्रवेशका लागि चीनकी वाङ क्वाङसँग खेल्नेछिन् ।

महिला एकलकै अर्को खेलमा चेक गणतन्त्रकी क्यारोलिना प्लीस्कोभालाई ६–७, ६–३ र ७–५ को कठिन सेटमा हराउँदै बेलायतकी योहाना कोन्टा पनि क्वार्टरफाइनलमा पुगेकी छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top