भदौ १७, काठमाडौं। सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेकोे छ ।
सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ७२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।
जी–सेभेनले १० करोड ब्यारेल तेल र डिजल बजारमा पठाउने
नयाँ भवन ऐनः हरेक नागरिकलाई आवासको सुनिश्चितता
फ्लाईदुबईका सहपाइलटको पहिचान खुल्यो, आतंकवादी सम्बन्ध भेटियो!