सेरेना युएस ओपनको सेमिफाइनलमा

१७ भदौ ७६, बुधबार

१८ भदौ, एजेन्सी ।

अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स युएस ओपन टेनिसको महिलातर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

अर्थर एसे स्टेडियमको कोर्टमा बुधबार राति भएको खेलमा आठौं वरीयताकी सेरेनाले १८औं वरीयताकी चीनकी वाङ क्विाङलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेकी हुन् ।

वाङ्गलाई पराजित गर्न सेरेनाले मात्रै ४४ मिनेट प्रतिस्पर्धा गर्नु परेको हो । सेरेनाले उनलाई ६–१ र ६–० को सेटमा पराजित गरिन् । वाङ्गले दोस्रो बरियताकी एशली बार्टीलाई पराजित गरेर क्वाटर फाइनलमा स्थान बनाएकी थिइन् ।

सेरेनाले सेमिफाइनलमा एलिना स्वीतोलिनासँग प्रतिस्पर्धा गर्ने छिन् । उनले बेलायतकी जोहन्ना कोन्टालाई ६–४ र ६–४ को सेटमा पराजित गरेर अन्तिम चारमा स्थान बनाएकी हुन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top