×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाल एसएमई व्यापार मेला भोलीबाट शुरु

१८ भाद्र २०७६

भदौ १८, काठमाडौं ।

काठमाडौंमा नेपाल एसएमई व्यापार मेला आयोजना हुने भएको छ ।

Advertisement
Advertisement

साना तथा मझौला व्यवसायी महासंघ नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विहिबारबाट काठमाडौंको भृकृटीमण्डपमा सो मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

नेपालका उत्पादकत्वमा वृद्धि गर्ने उद्देश्यका साथ सो मेला आयोजना गर्न लागिएको महासंघका अध्यक्ष बाबुकाजी महर्जनले बताए । ५ दिनसम्म चल्ने मेलामा क्रेताले स्वदेशी उत्पादनको उपयोग गर्न पाउने र विक्रेताले आफ्नो उत्पादनको मागबारे जानकारी लिने पाउने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement

विश्व पर्यटन दिवसको अवसर पारेर आयोजना गर्न लागिएको सो मेलामा महिलाहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीहरुलाई विशेष आकर्षणको रुपमा राखिनेछ । मेलाको पर्यटन, संस्कृति तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्ने बताइएको छ ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top