सुनको भाउ घट्यो

२० भदौ ७६, शुक्रबार

२० भदौ, विराटनगर ।
शुक्रबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको छ । हिजो (बिहिबार) प्रतितोला ७३ हजार ४ सय रुपैयाँ रहेको छापावाल सुन आज प्रतितोला ७२ हजार रुपैयाँ कायम भएको हो ।

Advertisement

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने प्रतितोला ७१ हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।

सुनसँगै चादीको मूल्य पनि घटेको छ । विहीबारको भन्दा तोलामा ४० रुपैयाँ घटेर शुक्रबार चाँदी प्रतितोला ९ सय रुपैयाँ कायम भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top