×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दुई थान पेस्तोलसहित सात जना पक्राउ

२२ भाद्र २०७६

२२ भदौ, काठमाडौं । प्रहरीले दुई थान पेस्तोलसहित काठमाडौंको माछापोखरीबाट सात जनालाई पक्राउ गरेको छ । उनीहरुलाई गुण्डागर्दीमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

शनिबार अपरान्ह ४ः३० बजे माछापोखरीबाट दुई वटा पेस्तोल र ४ राउण्ड गोलीसहित उनीहरुलाई काठमाडौ प्रहरीले पक्राउ गरेको हो ।

Advertisement
Advertisement

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले गुण्डागर्दीमा संलग्न ७ जनालाई दुई वटा पेस्तोल र चार राउण्ड गोलीसहित पक्राउ गरेको भए पनि नाम भने खुलाएको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

आइतबार काठमाडौं प्रहरीले पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top