विराटनगरका थापा नेपाल राष्ट्रीय जुनियर जेसीजको संयोजक नियुक्त

विराटनगरका थापा नेपाल राष्ट्रीय जुनियर जेसीजको संयोजक नियुक्त
विराटनगरका एक युवा अभियन्ता तथा सामाजीक संस्था विराटनगर जुनियर जेसीजका भुतपुर्व अध्यक्ष समेत रहेका अभिनास थापा नेपाल भरिको जुनियर जेसीजको राष्ट्रीय संयोजक नियुक्त भएका छन। थापा नेपाल भरिको जुनियर जेसीजको संयुक्त सर्वसम्मत सिफारिस र नेपाल जेसीजका राष्ट्रीय अध्यक्ष श्रीधर वस्यालको मनोयनमा संयोजक नियुक्त भएका हुन। लायन्स क्लव विराटनगर युनाईटेड, पिएन नेपाल जस्तो संस्थावाट युवा सम्मान वाट सम्मानीत भैसकेका उनि आफुले १ वर्षे कार्यकालमा नेपाल भरिका २५ भन्दा वढी जुनियर जेसीज शाखाहरुको नेतृत्वदायी भुमिका मा रहने जानकारी दिएका छन।

 

थापा लेखापढी कानुन व्यवसाय र होष्टल व्यावसायमा संलग्न छन।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.