युरोकप छनोटका खेलमा फ्रान्स, टर्की र पोर्चुगल विजयी

२१ भदौ ७६, आइतबार

२२ भदौ, एजेन्सी । युरोकप छनोटमा फ्रान्स, टर्की र पोर्चुगल विजयी भएका छन् ।

शनिबार राति भएको खेलमा फ्रान्स अल्बानीयासँग चार एकले विजयी भयो । एकतर्फी जस्तो बनेको खेलको आठौं मिनेटमा नै कोमनको गोलमा फ्रान्सले अग्रता बनायो ।

Advertisement

अर्को खेलमा टर्कीले एन्डोरालाई एक शून्यले हरायो । उसका जितमा एकमात्र गोल तुफानले गरेका थिए । उनले खेलको ८९ औं मिनेटमा गोल गरेका थिए ।

Advertisement

यस्तै नेसन्स कपको विजेता पोर्चुगलले सर्वियालाई ४–२ गोल अन्तरले हराएको छ ।

पोर्चुगलले ४२ औ मिनेटमा विलियम कार्वाल्होले गोल गर्दै टस्मलाई सुरुवाती अग्रता दिलाएका थिए । समूह बीको दोस्रो स्थानको पोर्चुगलले तीन खेलबाट ५ अंक जोडेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top