पाइलटका कारण ११ अर्ब घाटा

२३ भदौ, एजेन्सी ।

संयुक्त अधिराज्यको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी ब्रिटिश एयरवेजले पाइलटहरुको हड्तालका कारण आफ्ना १ हजार ५ सयभन्दा बढी उडान रद्द गरिदिएको छ ।

Advertisement

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तलब विवादका कारण पाइलटहरुले सोमबार र मंगलबारका लागि हड्ताल आह्वान गरेका छन् । ब्रिटिश एयरवेजको १०० वर्षे इतिहासमा पाइलटहरुले आह्वान गरेको यो सबैभन्दा ठूलो हड्ताल मानिएको छ ।

यो हड्तालबाट २ लाख ८० हजार मानिस प्रभावित हुने देखिएको छ । पाइलटहरुको हड्तालका कारण ८ करोड पाउण्ड (११ अर्ब नेपाली) रुपैयाँ बराबर घाटा हुने छ ।

Advertisement

तलब तथा भत्ताको विवादलाई लिएर ब्रिटिस एयरलाइन्स एसोसिएसन (बीएएलपीए)ले २३ अगस्टका लागि हड्ताल घोषणा गरेको थियो । बीएएलपीएले जारी गरेको विज्ञप्तिमा ९ र १० अगस्टमा पाइलटहरुले हड्तालले गर्ने भनिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top