त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध सुनसहित तीनजना पक्राउ

२२ भदौ ७६, सोमबार

२३ भदौ, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो चार सय ग्राम अवैध सुनसहित तीनजना पक्राउ परेका छन् । भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका होमबहादुर गुरूङलाई सुनसहित पक्राउ गरेको हो ।

विमानस्थल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाका अनुसार सुन ‘रिसिभ’ गर्न आएका अन्य दुईजना समेत पक्राउ परेका छन् । होमबहादुर गुरुङ वैदेशिक रोजगारीबाट स्वदेश फर्किन लागेका थिए ।

सुन तस्करले कमिसनको लोभमा वैदेशिक रोजगारीबाट नेपाल आउने नेपालीलाई सुन तस्करीमा प्रयोग गर्दै आएका छन् । सुन र पक्राउ परेकाहरुमाथि भन्सार कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको एसपी कोइरालाले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top