×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

एचिभर्सको नयाँ शाखा लाहानमा पनि

५ फाल्गुन २०७४

विराटनगर, फागुन ५
विगत ५ वर्षदेखी उच्च शिक्षा अध्यनका लागि भारत र वंगलादेशमा नेपालबाट विद्यार्थी पठाउँदै आएको विराटनगर स्थित एचिभर्स कन्सल्टींग सर्भिस प्रा.लि. ले आफ्नो नयाँ शाखा प्रदेश नं. २ स्थित लाहानमा पनि सञ्चालनमा ल्याएको छ ।
उक्त कन्सलटेन्सिले गत फागुन १ गते लाहान बजार स्थित शहिदचोकमा एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा शाखा सञ्चालनमा ल्याएको हो । अति सुविधा सम्पन्न शाखाको लाहान नगरपालिका मेयर मुनि साहले रिवन काटेर उद्घाटन गरे ।
सो अबसरमा बोल्दै मेयर साहले ओभर सियर प्रवेश परिक्षा तयारी कक्षा सञ्चालन ल्याएपछि विद्यार्थीहरुलाई उच्च शिक्षा अध्यनमा मदत पुग्ने बताए । कार्यक्रममा गुलजार गु्रप अफ इन्टीच्यूसन पञ्जाबका प्रतिनिधि सञ्जय आरोरालगायतको समेत उपरिस्थ रहेको थियो ।
उक्त शाखाले पनि वंगलादेश तथा भारतमा इिन्जीनियरींग , म्यानेजमेन्ट , मेडिकल पारा , मेडिकल,फार्मेसि, लगायतकाकोर्षहरु अध्यनका विद्यार्थी पठाउने छ ।

विराटनगरमा विगत ५ वर्षदेखी सञ्चालनमा रहेको एचिभर्सले प्रत्येक वर्ष धेरै विद्यार्थीलाई अध्यनका लागि भारत र वंगलादेश पठाउन सफल हुदै आएको एचिभर्सका संस्थापक सुनिल जयसवालले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Advertisement
शिक्षा मन्त्रालयबाट स्विकृति प्राप्त एचिभर्स छोटो समयमै नेपालकै उत्कृष्ट कन्सलटेन्सीहरु मध्ये परिचित नाम हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top