विराटनगरमा एनआईसीका एकै दिन तीन शाखा विस्तार

२४ भदौ ७६, बुधबार

२५ भदौ, विराटनगर ।

एनआईसी एशिया बैंकले विराटनगर महानगरपालिकामा थप ३ वटा शाखा संचालनमा ल्याएको छ ।

सो बैंकले विराटनगरको मेनरोड,रोडशेषचोक र हाटखोलामा नयाँ शाखा संचालनमा ल्याएको हो । ती शाखाहरुमध्ये मेनरोड र रोडशेषचोक शाखाको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र हाटखोला शाखाको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उदघाटन गरे ।

Advertisement

थप ३ वटा शाखा संचालन संगै एनआईसी एशिया बैंकको विराटनगरमा शाखा संख्या ६ पुगेको छ । मेनरोड शाखाको उदघाटन गदै विराटनगर महानगरपालिका मेयर पराजुलीले बैंकले निम्न आयस्तर भएका ब्यक्ति तथा कृषकहरुको क्षेत्रमा लगानी गर्न ब्यवस्थापन समितिलाई आग्रह गरे ।

ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर नगरक्षेत्रमा थप शाखाहरु संचालनमा ल्याइएको एनआईसी एशिया बैंकका प्रादेशिक प्रमुख दीपक थापाले बताए ।

Advertisement

एनआईसी एशिया बैंक देशभरिमै सबभन्दा बढी शाखा सञ्जाल भएको बैंककोरुपमा स्थापित भइसकेको छ ।

सो बैंकले मुलुकभर २ सय ९८ शाखा,३ सय ५४ वटा एटिएम र ५८ वटा एक्सटेन्सन काउन्टर तथा ४१ वटा शाखारहित कार्यालयहरुबाट बैंकिङ सेवा उपलब्ध गराउदै आएको छ । सो बैंकको १८ बढी ग्राहकहरु रहेको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top