नेपाल नादेज्दा कपको उपविजेता, सावित्रा सर्वाधिक गोलकर्ता

२६ भदौ ७६, शुक्रबार

भदौ २६, विराटनगर । नेपाल कीर्गिस्तानमा सम्पन्न नादेज्दा कप महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको छ ।

बिहीबार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भएको हो । मध्यान्तरअघिको खेलमा उज्वेकिस्तानले १–० गोलको अग्रता लिएको थियो । उज्वेकिस्तानले खेलको ३९औं मिनेटमा पहिलो गोल गरेको थियो ।

मध्यान्तरपछिको खेलमा उज्वेकिस्तानले थप दुई गोल गरेको हो । उज्वेकिस्तानले खेलको ५४औं तथा ६४औं मिनेटमा गोल गरेको हो ।

नेपालका लागि सावित्रा भण्डारीले खेलको ६७औं तथा ९०औं मिनेटमा गोल गरेकी थिइन् । उक्त प्रतियोगितामा सावित्रा सर्वाधिक गोलकर्ता बनिन् । उनले प्रतियोगिताभर ७ गोल गरिन् ।

उनले पहिलो खेलमा कीर्गिस्तानविरुद्ध ‘ह्याट्रिक’सहित ४ गोल, दोस्रो खेलमा ताजकिस्तानविरुद्ध एक तथा बिहीबारको फाइनल खेलमा दुई गोल गरेकी थिइन् । (रासस)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top