साउदी अरेबियाको तेल खानीमा ड्रोन आक्रमण

२८ भदौ, एजेन्सी ।

साउदी अरेबियाको दुईवटा प्रमुख तेल खानीमा ड्रोन आक्रमण हुँदा भीषण आगलागी भएको छ । सरकारी स्वामित्वमा रहेका तेल खानीका तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको साउदी अरेबियाको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

अबकेकमा रहेको अरामको कम्पनीको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको हो । दोस्रो ड्रोन आक्रमण खुराइसमा रहेको तेल प्रशोधन केन्द्रमा भएको हो र त्यसका कारण भीषण आगलागी भएको छ । आगलागी हाल नियन्त्रणमा आएको साउदी अरेबियाको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

Advertisement

साउदी अरेबियामा यसअघि हुने गरेका यस्ता आक्रमणमा इरानको सहयोग पाएका हुथी बिद्रोहीको संलग्नता रहने गरेको थियो । तर हालको आक्रमणमा कसको संलग्नता थियो भन्ने खुलाइएको छैन । नेपाली समय अनुसार शनिबार बिहान पौने सात बजेतिर आक्रमण भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top