×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

जुनियर जेसीजको टेबल टेनिस प्रतियोगिता सम्पन्न

२८ भाद्र २०७६

२८ भदौ, विराटनगर ।

जुनियर जेसीजको आयोजनामा ३ दिने अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता शुक्रबार विराटनगरमा सम्पन्न भएको छ ।

Advertisement
Advertisement

खेलमा विराटनगरका संस्थागत तथा सामुदायिक २७ वटा विद्यालयहरुको सहभागीता रहेको थियो । ५ वटा समुहमा खेलाइएको टेबल टेनिस प्रतियोगितामा क्याडेड व्याइज तर्फ बुढानिलकण्ठ स्कुलका यश जैन र डिएभी स्कुलका निहार अटल दोस्रो, बुढानिलकण्ठ स्कुलकै अनव भट्ट र सगरमाथा स्कुलका गोरङ राई तेस्रो भएका छन् ।

त्यसैगरि क्याडेड गल्र्स तर्फ सगरमाथा स्कुलकी लक्ष्मी साह प्रथम, रुवी मेहता दोस्रो, बेदिग यादव र बुढानिलकण्ठ स्कुल नेहा ठकुरी तेस्रो भइन् । त्यस्तै जुनियर व्याइज तर्फ बुढानिलकण्ठका विश्व बानियाँ प्रथम, डिएभी स्कुलका कृष शर्मा दोस्रो र युरो किड्स नेपालका परिजंग बस्नेत र शिक्षादिपका रोशन साह तेस्रो भएका छन् ।

त्यसैगरी जुनियर गल्स तर्फ नमूना स्कुलकी अञ्जली साह प्रथम, डिपिएस स्कुलका पाखी अग्रवाल दोस्रो, सगरमाथा स्कुलकी रेशिमा बुढाथोकी र एन्जल पन्त तेस्रो भएका छन् । त्यस्तै टिम इभेन्टमा बुढानिलकण्ठ स्कुल प्रथम, दिल्लि पब्लिक स्कुल दोस्रो, आदर्श र एभरेष्ट स्कुल त्रितिय भएका छन् ।

प्रतियोगितामा बेष्ट प्लेयर्स छात्र तर्फ नमुना विद्या मन्दिरका रियान श्रेष्ठ भएका छन् भने छात्रा तर्फ सनसाइन स्कुलकी करिश्मा खातुन भएकी छिन् । डिसिप्लेन स्कुल अवार्डबाट सुन्दर हरैचाको सुविजिमुर स्कुल सम्मानित भएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई जनही २ हजार ५ सय, १ हजार ५सय, र ५ सय नगद पुरस्कार, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको छ । त्यस्तै टिम इभेन्टमा प्रथम हुने टिमलाई ५ हजार १ सय तथा मेडल प्रदान गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र प्रायोजकका तर्फबाट महेश जाजुले विजेतालाई नगद तथा मेडल प्रदान गरेका थिए ।

Advertisement

विराटनगर जुनियर जेसीजको आयोजना र एसियन थाइफुड्सको प्रायोजनमा १८ औं अन्तर विद्यालय स्तरिय जेसिज रमपम प्रतियोगिता शुक्रबार विराटनरमा सम्पन्न भएको हो ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top