फेरि अनसन गर्ने डा. गोविन्द केसीको चेतावनी

२९ भदौ ७६, आइतबार

२९ भदौ, काठमाडौँ ।
सरकारले विगतमा गरेका सम्झौता पुरा नगरे फेरि अनसनमा जाने डा. गोविन्द केसीले चेतावनी दिएका छन् ।

Advertisement

चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको रकम विद्यार्थीलाई फिर्ता गर्नुपर्ने, संसदीय उपसमितिले मेडिकल कलेजको शुल्क र सिट बढाउन गरेको प्रस्ताव खारेज गर्नुपर्ने लगायतका ७ बुँदे माग राख्दै डा. केसीले पुनः अनसनको चेतावनी दिएका हुन् ।

विज्ञप्ति जारी गर्दै डा. केसीले मागहरु अबिलम्ब पूरा नभएको खण्डमा सत्याग्रह सहितको आन्दोलन सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top