विश्व शान्ति स्थापनामा नेपालले पुर्याएको योगदानको चर्चा गर्न ‘सगरमाथा संवाद’ ः परराष्ट्रमन्त्री

३१ भदौ ७६, बुधबार

१ असोज, काठमाडौंं ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालले आफ्ना सम्भावनाका क्षेत्रहरुलाई विश्वमाझ पुर्याएको ‘सगरमाथा संवाद’ नामक अन्तराष्ट्रिय स्तरको मंच स्थापना गर्नु परेको बताएछन् ।

मन्त्री ज्ञवालीले विश्व शान्ति स्थापनामा नेपालले पुर्याएको योगदानको चर्चा गर्न पनि सो मंच उपयोगी हुने विश्वास व्यक्त गरे ।

Advertisement

‘सगरमाथा संवाद’ राष्ट्रिय परामर्श गोष्ठीलाई बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले हाम्रा शान्ति प्रक्रियाका मौलिक अनुभव, भूकम्पपछि पुनर्निर्माण कार्यमा भएको तीव्रता, लैगिङ तथा समावेशी क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि तथा त्यसका लागि तय गरिएका नीति, कार्यक्रमबारे अन्तर्राष्ट्रिय समूदायलाई जानकारी गराउन पनि सो मंचको स्थापना गरिएको बताए ।

२-२ वर्षमा आयोजना हुने गरी तय गरिएको सो कार्यक्रम अन्तर्गत यस वर्ष सरकारले जलवायु परिवर्तनको विषयमा छलफल गर्नेछ । मन्त्री ज्ञवालीले जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्नका लागि विश्वलाई नै अपिल गर्न नेपालले यस वर्षको ‘सगरमाथा संवाद’ कार्यक्रममा सोही विषयमा छलफल गर्न लागेको पनि स्पष्ट पारे ।

Advertisement

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले शान्तिपूर्ण ढंगले ल्याएको राजनीतिक परिवर्तन पनि विश्वका लागि नमूनायोग्य कदम भएको दावी गरे ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top