×

NEPAL TIMES UPDATES

Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कुटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026

मुलुक समृद्ध बनाउन सवैको सहभागिता आवश्यक : भट्टराइ

७ फाल्गुन २०७४

विराटनगर, फागुन ७
नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकलाई समृद्ध बनाउन सबै समुदायको सहभागितामा जोड दिनुपर्ने बताएका छनन् ।

संयोजक भट्टराईले मुलुकलाई सही अर्थमा लोकतान्त्रिक मुलुक बनाउन विकास र समृद्धिको दिशामा सबै समुदायलाई सहभागी गराउनुपर्ने तर्क पनि गरे । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तिब्बतसँग व्यापार नभएकै कारण नेपाल आर्थिक रुपमा कमजोर बन्न पुगेको पनि स्मरण गराए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

मल्लकालीन समयमा नेपालले आर्थिक रुपमा प्रगति गर्नुमा तिब्बतसँगको व्यापार भएको पनि उनले स्पष्ट पारे । संयोजक भट्टराईले मुलुकको समृद्धिका लागि सचेत भएर अघि बढन समेत युवाहरुलाई आह्वान गर्नु भयो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top