×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

प्रदेश १ मा पहिलो पटक कांग्रेसद्वारा रोष्टम घेराउ

५ आश्विन २०७६

५ असोज, विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको अवरोधका बाबजुद प्रदेश १ को प्रदेशसभा बैठकमा मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पेश भएको छ ।

प्रदेशसभाको आइतबार बसेको बैठकमा सामाजिक विकास समिति सभापति सरिता थापाले समितिको प्रतिवेदनसहित विधेयक प्रदेशसभामा पेश गरेकी हुन् ।

Advertisement
Advertisement

बैठक सुरु भए लगतै नेपाली कांग्रेसले भने विधेयक सच्याउन माग गर्दै रोष्टम घेराउ गरी नाराबाजी गरेको थियो । कांग्रेस सांसदको नाराबाजीबीच सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पेश गर्न सामाजिक विकास समिति सभापति थापालाई समय दिनुभएपछि कांग्रेसले नाराबाजी सुरु गरेको थियो ।

कांग्रेसको नाराबाजी बीच समितिका सभापति थापाले भने प्रतिवेदनसहितको विधेयक संसद बैठकमा पेश गरेकी थिइन् ।

कांग्रेसका सांसदहरुले भने रोष्टम घेराउ गदै संसदीय सवौच्चता कायम गर,अधिनायकवादी अभ्यास बन्द गर लगायतका सरकारविरुद्ध नारा लगाएका थिए ।

कांग्रेसले पुरै अवधि रोष्टम प्रयोग घेराउ गरी नाराबाजी गरेको थियो । संसद बैठक १५ मिनेटसम्म चलेको थियो । रोष्टम घेराउ गरी कांग्रेसका सांसदहरुले समितिका सभापति थेवेले पेश गरेको प्रतिवेदनसहितको विधेयक खोस्न खोजेपछि मर्यादापालकहरुले कांग्रेसका संसादहरुलाई घेरा हाली रोकेका थिए ।

सरकारले प्रदेशसभाको चालु अधिवेशनबाटै पारित गराउने तयारी गरेको उक्त विधेयक रोक्न कांग्रेसले लगातार संसद अवरोध गर्दै आइरहेको थियो । कांग्रेसले विधेयकमा समावेश गरिएको बोर्ड अफ गभर्नर्स नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउनेलगायतका प्रावधानमा असहमति जनाएको छ ।

सत्तापक्षले दुई तिहाईको दम्भमा जवरजस्ती विधेयक पारित गर्न खोजेकाले त्यसको प्रतिवादमा काग्रेस उत्रिएको बताउदै आएके छ ।विधेयकलाई कुनेपनि हालतमा पास गर्न नदिने अडानमा काग्रेस यथावत देखिएको छ ।

यसअघि गत सोमबार र मंगलबार पनि कांग्रेसले विधेयक सच्याउन माग गर्दै संसद अवरोध गरेको थियो । कांग्रेसले असोज १ गतेको बैठक पनि अवरुद्ध गरेपछि सभामुख भण्डारीले छलफलका लागि भन्दै ५ दिन संसद स्थगित गरेका थिए । तर यसबीचमा पनि सहमति नभएपछि प्रदेशसभाले कांग्रेसको अवरोधकै बीच विधेयक अघि बढाएको हो ।

Advertisement

कांग्रेसको अवरोधका बीच प्रतिवेदनसहितको विधेयक बैठकमा पेश भएपछि सोमबारसम्मका लागि संसद बैठक स्थगित भएको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top