ए टु जेड मोबाईल केयरमा एक्सचेन्ज अफर सुरु

५ असोज ७६, सोमबार

६ असोज, विराटनगर । विराटनगरको जलजला चोकमा रहेको ‘ए टु जेड मोबाईल केयर’ ले नजिकिँदै गरेको बडादशै, शुभदिपावली तथा छठ पर्वको अवसरमा ग्राहकका लागि विशेष अफर ल्याएको छ ।

विराटनगरमै लोकप्रिय रहेको सो मोबाईल केयरले चाडपर्वको उपलक्ष्यमा मोबाइल एक्सचेन्ज अफरका साथै अन्य बम्पर उपहारको योजनाहरु ल्याएको हो ।

एक्सचेन्ज अफर स्वरुप एटु जेडमा ग्राहकहरुले कुनैपनि ब्राण्डको पुरानो मोबाईलको उचित मुल्यांकन पाई त्यसको सट्टामा नयाँ मोबाईल सुपथ मुल्यमा लैजान सक्ने एटु जेडका सञ्चालक जगदीश डागाले बताए ।

Advertisement

मोबाईल खरिदमा विभिन्न उपहारका साथै बम्पर उपहारस्वरुप लक्की ड्र मार्फत २ जनालाई एलईडी टीभी पर्ने पनि उनले जानकारी दिए । त्यस्तै मोबाईल केयरमा मोबाईल खरिद गर्दा ९० प्रतिशतसम्म फाईनान्स सुविधा रहेको छ ।

सो मोबाईल केयरले सामसुङ, ओप्पो, लाभा, भिभो, एमआई लगायत सबै ब्राण्डका मोबाईलहरुको कारोबार गर्दे आएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top