संखुवासभामा पहिरोले घर पुर्याे

६ असोज ७६, सोमबार

६ असोज, संखुवासभा ।
संखुवासभाको चैनपुर नगरपालिका–७ भण्डारी मोडमा पहिरोको कारण १ घरमा क्षति पुगेको छ ।

Advertisement

सामेबार बिहानदेखि परेको अबिरल बर्षासंगै घर माथिदेखि झरेको पहिरोले भण्डारी मोडका भगवती भण्डारीको ईट्टा र माटोको गाह्रो तथा टिनको छाना भएको २ तले कच्ची घर पुरिँदा घर भित्र भएको सम्पूर्ण सामान नष्ट भई करिव १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

उक्त पहिरोबाट मानवीय तथा चौयापा क्षति नभएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top