×

NEPAL TIMES UPDATES

Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026

ओलीले उल्ट्याए कांगे्रस सरकारको निर्णय

८ फाल्गुन २०७४

विराटनगर, फागुन ८
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय उल्टाउँदै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका तीनजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकीछन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिसदको बैठकले पूर्ववर्ती सरकारले गरेको निर्णय उल्टाउँदै नयाँ ३ जनाको नाम सिफारिस गरेको थियो । बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको बैठकपछि महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले जानकारी दिइन् ।

Advertisement
Advertisement

आज सिफारिसमा परेका डा. खतिवडा राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगमा दुईपटकसम्म उपाध्यक्ष भइसकेका छन् ।

अर्का सदस्य बिडारी माओबादी केन्द्रबाट संबिधानसभामा सदस्य रही सकेका माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट कानून ब्यबसायी हुन् ।

Advertisement
Advertisement

राई एमाले बुद्धिजीवि संगठनमा काम गरी सकेकी नेतृ हुन् । राई राष्ट्रिय योजना आयोगको सदस्य पनि रहीसकेकी छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top