×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026
Playing
४८ घण्टाको पावर गेमः मधेशमा सत्ताको नाटक || Nepal Times
May 06, 2026

पूर्व सहयोद्दा विरुद्ध खनिए बाबुराम भट्टराई, रोशनीलाई धम्काएर युटर्न गराएको आरोप

१६ आश्विन २०७६

१६ असोज, काठमाडौँ ।
नेकपाका नेता कृष्णबहादुर महराको यौन दुब्र्यवहार काण्डबारे समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक संजालमा कडा प्रतिक्रिया दिएका छन् ।

डा. भट्टराईले पूर्वसहयोद्दा महराविरुद्ध सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै सत्ताशक्तिको धाकमा एउटा पुरूषले परस्त्रीगमन गर्ने ! भेद खुलेपछि ती स्त्रीलाई नै फकाएर,धम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने ! परपुरूषगमन गरेबापत अर्को पुरूष लोग्नेले घरनिकाला गर्ने ! यो रामरावण द्वन्दमा सीतालाई बली चढाउने चलन कहिलेसम्म ? यही हो महिलामुक्ति,सांस्कृतिक क्रान्ति, कणहरू ? भनेर लेखेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

अघिल्लो दिन महराले यौन दुब्र्यवहार गरेको आरोप लगाएकी रोशनी शाहीले २४ घन्टा नबित्दै बयान फेरेकी थिइन् । त्यही प्रशंगलाई लिएर डा. भट्टराईले सत्ताशक्तिको आडमा धम्क्याएर फकाएर कुरा फेर्न लगाएर युटर्न गराउने र आफ्नो टाउको बचाउने महरा प्रवृत्तिमाथि प्रहार गरेका हुन् ।बिहीबार बिहान रोशनी शाहीका श्रीमान् चित्रजंग शाहीले आफूहरुबीच सम्बन्ध टाढिएको र अलग अलग बस्ने निर्णय गरेको कुरा सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन् ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top