टीकाको दिन सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने

१७ असोज ७६, शनिबार

१८ असोज, काठमाडौं ।
नेपाली सेनाले काठमाडौँ उपत्यकामा विजया दशमीको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

Advertisement

टीकाको दिन कम सार्वजनिक सवारी चल्ने भएकाले असोज २१ गते सैनिक तथा गैरसैनिक (सर्वसाधारण) को आवगमन सहजताका लागि सेनाले बस सेवा सञ्चालन गर्ने भएको हो।

उक्त दिन काठमाडौँका विभिन्न रुटमा सेनाले बस सञ्चालन गर्ने जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top