युवासंघको केन्द्रीय सदस्यको टुंगो लाग्यो

१७ असोज ७६, शनिबार

१८ असोज, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले ३३१ जना केन्द्रीय सदस्यको टुंगो लगाएको छ ।

Advertisement

तत्कालीन युवा संघ र वाइसीएल नेपालबीच एकीकरण भएर बनेको राष्ट्रिय युवा संघ नेपालले दुबै संगठनबाट प्रस्तावित सो केन्द्रीय सदस्यहरुको नामावली पारित गरेको हो ।

३३५ मध्ये रिक्त रहन गएका सदस्यहरु साविकको वाइसीएलले मनोनित गर्ने सहइन्चार्ज तथा संयोजक दीपशिखाले जानकारी दिए ।

Advertisement

उनका अनुसार पारित केन्द्रीय समितिको बैठक कात्तिक १८ र १९ गतेका आह्वान गर्नुका साथै कात्तिक २० र २१ गते काठमाडौंमा भेला समेत बोलाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top