यू-१५ महिला साफ : नेपाल बंगलादेशसँग पराजित

२३ असोज ७६, शुक्रबार

२४ असोज, काठमाडौं ।
नेपाली टोली भुटानमा जारी महिला साफ यू १५ च्याम्प्यिनसिपमा बंगलादेशसँग २–१ ले पराजित भएको छ । यो सँगै नेपाली टोली च्याम्प्यिनसिपबाट लगभग बाहिरिएको छ । च्याम्पियनसिपमा नेपालको यो लगातार दोस्रो हार हो ।

भारत र भुटानको खेलको नतिजा नेपालले अघिल्लो चरणको यात्राको निर्भर रहन्छ । त्यो खेलमा भुटान पराजित भए वा बराबरीमा रोकिए नेपाल बाहिरिनेछ । भुटान जितेको खण्डमा भने नेपालको पनि अघिल्लो चरण जाने गणितिय सम्भावना बाँकी रहन्छ । सो खेलमा भुटान पराजित भए वा बराबरीमा खेल टुंगिए अन्तिम दुई खेलअघि नै भारत र बंगलादेश फाइनल पुग्नेछन् । यू १५ महिला च्याम्पियनसिपमा नेपालले अहिले सम्म बंगलादेशलाई हराउन सकेको छैन ।

थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको खेलमा पूर्व विजेता बंगलादेशका लागि ११ औं मिनेटमा साहेदा अख्तरले गोल गर्दै अग्रता दिलाएकी थिइन् । समसुन्नहार ले पनोल्टीमा गोल गरिन् । ६४ औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपालका लागि अन्तर घटाइन् । तर त्यसपछि गोल हुन सकेन ।

Advertisement

राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले आइतबार भुटानको सामना गर्नेछ । नेपाली टोली पहिलो खेलमा भारतसँग ४–१ ले पराजित भएको थियो । अघिल्ला दुवै संस्करणमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । दुई वर्षअघि भएको पहिलो संस्करणको विजेता बंगलादेश गत वर्ष उपविजेता बनेको थियो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top