×

NEPAL TIMES UPDATES

Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026
Playing
आमिर अख्तरको घोषणा ः राखेपको पहलपछि क्यानविरुद्धका मुद्दा फिर्ता || Nepal Times
May 19, 2026
Playing
World News:अमेरिकालाई क्युबाले दियो रक्तपातको चेता*वनी, ट्रम्पलाई इरानबाट शान्तिको आश|| Nepal Times
May 19, 2026
Playing
नाइजेरियन महिला प्रकरण संसद्मा,कारबाहीको माग, कृष्णले भने छानविन हुन्छ || Nepal Times
May 19, 2026
Playing
नेपालको ग्रीन इकोनोमी : ४ अर्बको कमाइ भइसक्यो अझै छ अवसर || Nepal Times
May 19, 2026

विपि प्रतिष्ठानमा छुट्टै हाडजोर्नि आकस्मीक सेवा

११ फाल्गुन २०७४

धरान, फागुन ११
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले हाडजोर्नी सम्बन्धी छुट्टै आकस्मिक सेवा विस्तार गरेको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक ३ सय भन्दा बढी बिरामी आउने गरेका छन् ।

पूर्वाञ्चलका विभिन्न जिल्लाबाट उपचारका लागि आउने बिरामीको चाप बढ्दै गए पछि हाडजोर्नीका बिरामीलाई छुट्टै आकस्मिक सेवा विस्तार गरिएको हो । प्रतिष्ठानले जिओपीडी भवनलाई प्रयोग गरि २० शैयाको हाडजोर्नी आकस्मिक कक्ष संचालनमा ल्याएको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

छुट्टै हाडजोर्नी आकस्मिक कक्ष सन्चालनमा आएपछि हाडजोर्नीका बिरामीहरुले लामो समय पालो कुरेर बस्नु पर्ने समस्या अब समाधान हुने भएको छ । पूर्वकै रेफरल सेन्टरको रुपमा रहेको प्रतिष्ठानले यस अघि नै बाल विभागको छुट्टै आकस्मिक कक्ष स्थापना गरिसकेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top