×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026

लायन्सका डाईनो र साईनोले बाँडे बृद्धाश्रममा खाद्यन्न

२७ आश्विन २०७६

२७ असोज, विराटनगर ।
लायन्स क्लब अफ विराटनगर डाईनो र साईनोले मोरङको बुढीगंगास्थित महिला जागृति तथा बृद्धाआश्रमका लागि खाद्यय सामग्री प्रदान गरेको छ । क्लबले गाँउपालिका वडा नम्बर १ मा एक कार्यक्रमको आयोजना गरी २५ किलो पिठो, २० किलो दाल, १५ किलो चिनी, ३ कार्टुन चाउचाउ, १० किलो भुजा, १ सय ५० प्याकेट विस्कुट, १० लिटर तेल, नुन आश्रमलाई हस्तान्तरण गरेको हो ।

Advertisement

यसैगरी चना, नुहाउने तथा लुगाधुने साबुन, सरफ , मरमसला गरी २० हजार बराबरको आश्रमलाई सहयोग गरिएको डार्यनोका अध्यक्ष राजन भगतले बताए । लाइन्स क्लब अफ विराटनगर डाईनो र साइनोले समय समयमा विभिन्न सामाजिक कार्यक्रमहरु गर्दे आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने लाइन्स क्लब अफ विराटनगर साइनोका अध्यक्ष मनिस भगतले जानकारी दिए । कार्यक्रममा लियो डिस्ट्रिक चियर पर्सन एमडी नाजिर, बल्ड चिफ मोहित अग्रवाल लगायत दुवै क्लबमा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top