बालिका बेचबिखन गर्न खोजेको आरोपमा स्वयमसेवीकासहित तीनजना पक्राउ

२९ असोज ७६, बिहीबार

३० असोज, धनगढी ।
बालिका बेचबिखन गर्न खोजेको आरोपमा कैलालीमा स्वयमसेवीकासहित तीनजना पक्राउ परेका छन् ।

Advertisement

चुरे गाँउपालिका–६ की १३ वर्षिया बालिकालाई बिवाहको बहानामा बेच्न खोजेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

चुरे गाँउपालिका–६ गजारकी स्वयमसेवीका कल्पन्ना भनिने कलावती बोहरासहित अन्य दुईजनालाई कैलालीको चुरे गाँउपालिका सहजपुरबाट पक्राउ गरिएको फल्टुडे प्रहरीले जनाएको छ।

Advertisement

फल्टुडेका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार स्वयंसेविकाकासँगै डोटीको शिखर नगरपालिका वडा–३ का पदम ताम्राकार र डम्बरी ताम्राकारलाई पनि पक्राउ गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top