शेयर बजारका ८१ ओटा कम्पनी नेप्सेको कारबाहीमा

१ कात्तिक ७६, शनिबार

२ कात्तिक, काठमाडौँ ।

दोस्रो बजारमा सूचीकृत ८१ कम्पनीहरु नेपाल स्टक एक्सचेञ्जको कारबाहीमा परेका छन् । नियमानुसार समयभित्र वार्षिक नबीकरण शुल्क नबुझाएसछि उनीहरु कारबाहीमा परेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सबै कम्पनीहरुको सूचीकरण स्थगित गरिएको छ ।

कारबाहीमा पर्ने कम्पनीहरुमा १९ ओटा माइक्रोफाइनान्स कम्पनी, १८ ओटा विकास बैंक, १३ ओटा हाइड्रोपावर कम्पनी, १२ ओटा फाइनान्स कम्पनी, ११ ओटा उत्पादनमूलक कम्पनी, २/२ ओटा इन्स्योरेन्स, ट्रेडिङ, होटल र अन्य समूहका कम्पनी छन् ।

Advertisement

कारबाहीमा पर्नेमा नेपालकै सबैभन्दा धेरै बजार पुँजीकरणभएको नेपाल टेलिकमदेखि चर्चित विकास बैंकहरु, बीमा कम्पनीहरु समेत छन् ।नेप्सेले सूचीकरण स्थगित गरेसँगै ८१ ओटै कम्पनीका कारोबारहरु स्वतः रोक्का हुनेछन् । नेप्सेलाई आवश्यक शुल्क बुझाएर सूचीकरण स्थगित फुकुवा गरेपछि मात्रै ती कम्पनीहरुका कारोबार सूचारु हुनेछन् । यसो हुँदा धेरैजसो कम्पनीहरुको कारोबार आइतबार हुनेछैन ।

Advertisement

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम (१) (क) बमोजिम सूचीकरण स्थगन गरेको जनाएको छ । उक्त विनियममा प्रत्येक आर्थिक वर्ष सकिएको ३ महिनाभित्र सूचीकृत कम्पनीहरुले वार्षिक नवीकरण नबुझाएमा त्यस्तो कम्पनीहरुको धितोपत्र बजारको सूचीकरण स्थगित गर्न सकिने उल्लेख गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top