नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ

३ कात्तिक ७६, सोमबार

४ कार्तिक, काठमाण्डौ ।
नक्कली नोट छाप्ने मेसिनसहित काठमाण्डौको बौद्धबाट तीन जना पक्राउ परेका छन् ।

Advertisement

सोमबार बिहान बौद्धको नयाँबस्तीबाट पक्राउ परेका उनीहरुको नाम भने खुलाइएको छैन ।

पक्राउ परेकाको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको काठमाण्डौ प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए। उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top