×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अवैध विदेशी मुद्रासहित पाँच जना पक्राउ

४ कार्तिक २०७६

४ कार्तिक, रुपन्देही ।
रुपन्देहीको सैनामैना नगरपालिकाबाट प्रहरीले लाई नियन्त्रणमा लिएको छ।

प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले शनिवार दिउँसो रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर २ सरौलीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

Advertisement
Advertisement

पक्राउ पर्नेहरुमा रुपन्देही सैनामैना नगरपालिका घर भएका ४५ वर्षीया मिना सुनार, २७ वर्षीय रमेश सुनार, गुल्मी धुर्कोट गाउँपालिकाका २४ वर्षीय राजु सुनार, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बर्दघाटका ३० वर्षीय कमल सुनार, स्याङ्जा गल्याङ नगरपालिका–२ बस्ने ३१ वर्षीय गणेश सुनार रहेका छन्।

Advertisement

प्रहरीले उनीहरुको साथबाट वान मिलियन युरो लेखेको त्रिभुजाकार धातु एक थान बरामद गरेको छ। घटनाको थप अनुसन्धान भइरुहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले नोट परिक्षणको लागि नेपाल राष्ट्र बैकमा पठाएको छ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top