×

NEPAL TIMES UPDATES

Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026

मोरङमा अवैध उत्खनन् गर्ने एक दर्जन सवारी प्रहरीको नियन्त्रणमा

४ कार्तिक २०७६

४ कात्तिक, मोरङ ।
मोरङको इक्राही स्थित केशलिया खोलामा अवैध रूपमा माटो उत्खनन गरिरहेका ट्रयाक्टर,टिफर र इस्काभेटरलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगर महानगरपालिका–४ स्थित ईक्राहीमा अवैध रूपमा माटो उत्खनन गरिरहेको को २ त ४५८, को २ त ९०००, को २ त ३६३२ र को १ त ४९०५ नम्बरको ट्रयाक्टरहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पारी नियन्त्रणमा लिएको हो ।

Advertisement
Advertisement

नियन्त्रणमा लिईएका सो ट्याक्टर आवश्यक कारवाहीको लागि महानगरपालिकाको कार्यालय विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै केशलिया खोलामा केशलिया पुल देखी ३०० मिटर उत्तर माटो कट्टान गरिरहेको भन्ने खबर प्राप्त हुना साथ गएको प्रहरीको टोलीले ७ वटा टिफर र १ वटा स्काईभेटर फेला पारेकोमा खोलाको दुबै तिर कट्टान गरिरहेको हुँदा जिप्रका सुनसरीसँग समन्वय गरी ईलाका प्रहरी कार्यालय दुहवीमा बुझाईएको छ ।

Advertisement

यसैगरी मोरङको केराबारी गाउँपालिका–९ स्थित भलुवा खोलामा अवैधरुपमा ढुङ्गा लोड गर्दै गरेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top