अनुसन्धानमा पोलिग्राफ प्रयोग गर्न नदिने आलमको अडान

५ कात्तिक, काठमाण्डौ ।
रौतहट जिल्लाको राजपुरमा १२ वर्षअघि भएको बमकाण्डमा अभियोग लागेका प्रतिनिधिसभा सदस्य अफताव आलमले अनुसन्धानमा पोलिग्राफ प्रयोग गर्न नदिने अडान लिएका छन् ।

पोलिग्राफ टेस्ट गर्न उनको सहमति चाहिन्छ तर उनले नमानेको प्रहरी स्रोतले बताएको छ । आलमले भने हुँदै नभएको घटनामा आफुलाई मुछेर राजनीतिक प्रतिशोध साँध्न प्रहरी प्रयोग भएको आरोप लगाउँदै कुनै हालतमा पोलिग्राफ जाँचमा संलग्न नहुने अडान लिएका हुन् ।

पोलिग्राफलाई भरपर्दो प्रमाण नमानिए पनि कुनै व्यक्तिले घटनाका बारेमा साँचो वा झूटो के बोल्यो भन्ने पत्ता लगाउन यो प्रविधि र परीक्षणले धेरै सघाउ पुर्‍याउँने बताइन्छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top