इटहरीबाट पटका बेचबिखन गर्ने पक्राउ

इटहरीबाट पटका बेचबिखन गर्ने पक्राउ

५ कार्तिक, सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–४ का ३९ बर्षीय बिबेक बराल पटका बेचबिखन गर्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।

कास्या ट्रेडसमा लुकाई छिपाई राखी पटका बेचबिखन गरेको भन्ने सूचना पाएसंगै इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ३० बण्डल पटका सहित बराललाई पक्राउ गरेको हो । पक्राउ परेका बरालका विषयमा थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.