सुनको भाउ तोलामा २ सयले घट्यो

५ कात्तिक ७६, मंगलबार

५ कार्तिक, विराटनगर । मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । सुन तोलाको ७० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

सोमबार र आइतबार तोलाको ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको हो । चाँदी भने स्थिर रहँदै मंगलबार पनि तोलाको ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top