×

NEPAL TIMES UPDATES

Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026

च्याम्पियन्स लिग : रहिम चम्कदा सिटी अपराजित

६ कार्तिक २०७६

एजेन्सी,कात्तिक ६
इंग्लिस स्टार खेलाडी रहिम स्ट्रलिङको ह्याट्रिक सहयोगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा अपराजित यात्रालाई कायमै राखेको छ ।मंगलबार राती भएको खेलमा सिटीले इटालियन क्लब एटलान्टामाथि ५–१ को फराकिलो जित निकाल्दै समूह चरणमा अपराजित यात्रा कायमै राख्न सफल भएको हो ।

सिटीको फराकिलो जितका स्ट्रलिङले ह्याट्रिक तथा सर्जियो अगुइरोले दुई गोल गरे । पाहुना टोलीका रुस्लान मालिनोभ्स्कीले सान्त्वना गोल फर्काए । रुस्लान मालिनोभ्स्कीको पेनाल्टी म्यानचेस्टर सिटी खेलको २८औं मिनेटमा पछि परेको थियो । तर, एटलान्टाको त्यो अग्रता लामो समय टिकेन । ३४औं मिनेटमा अगुइरोले बराबरी गोल फर्काए । ३८औं मिनेटमा अगुइरोले पेनाल्टीमा गोल गर्दै सिटीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

Advertisement
Advertisement

दोस्रो हाफमा रहिम चम्कदै ११ मिनेटमा ह्याट्रिक पूरा गरे । ५८औं मिनेटमा फिल फोडेनको पासमा रहिमले पहिलो गोल गर्दा सिटी खेलमा ३–१ ले अघि बढ्यो । ६४औं मिनेटमा इकेए गुन्डोगानको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो ।६९औं मिनेटमा रियाद महारेजको पासमा रहिमले ह्याट्रिक पूरा गर्दा सिटी ५–१ को फराकिलो जित निकाल्यो ।

Advertisement

८२औं मिनेटमा सिटी १० खेलाडीमा समेटिएपनि त्यसको फाइदा एटलान्टाले उठाउन सकेन । सिटीका फिल फोडेन दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । जितसँगै सिटी समूह ‘सी’ मा ९ अंक जोडेर शीर्षस्थानमा छ । एटलान्टा अंकविहीन हँुदै पुछारमा छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top