×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

आर्यघाठ आन्दोलन सहमतिपछि फिर्ता, श्रमिकहरुको पारिश्रमिक बढ्यो

६ कार्तिक २०७६

६ कार्तिक, काठमाडौँ । पशुपतिको आर्यघाट लगायत मृगस्थली क्षेत्रमा अन्तिम संस्कारका लागि आवश्यक पर्ने दाउरा बोक्ने, खाडल खन्ने तथा शवदाह गर्ने कार्यमा संलग्न हुने श्रमिकहरुले सेवा(सुविधा बढाउनुपर्ने माग गर्दै सुरु गरेको आन्दोलन वार्तामा सहमति भएपछि टुंगिएको छ ।

घाट सेवा केन्द्रका कर्मचारीहरुले अन्तिम संस्कारका कार्यमा संलग्न नहुने घोषणा गरे लगत्तै पशुपति क्षेत्र विकास कोषले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको थियो। आन्दोलनरत पक्षले समयानुकुल पारिश्रमिक वृद्धि, अवकाश हुँदा पाउने उपदानमा वृद्धि, स्वास्थ्य बिमाको व्यवस्था तथा काम गर्न सुरक्षित उपकरणको व्यवस्था हुनुपर्ने लगायतका माग अघि सारेरबुधबार बिहानदेखि आन्दोलनको घोषणा गरेका थिए।

Advertisement
Advertisement

पशुपति क्षेत्र विकास कोषको सार्वजनिक खरिद तथा सेवा सुविधा महाशाखामा भएको दुईपक्षीय वार्तामा सहमति जुटेपछि उनीहरुले आन्दोलन फिर्ता लिएका छन् ।

आज बिहान भएको वार्तामा पहिला नियमानुसार ५० हजार, १ लाख र १ लाख ५० हजार उपदानका रुपमा पाउने रकमलाई वृद्धि गरेर क्रमशस् १ लाख ५० हजार, ३ लाख र ५ लाख पुर्‍याइने सहमति भएको छ। यस्तै उपचारका लागि दिइने ५ हजार र २० हजारलाई पनि क्रमशस् बढाएर १५ हजार र ३० हजार गर्ने सहमति भएको छ ।

Advertisement

यसका साथै श्रमिकहरुले प्राप्त गर्ने ज्यालामा पनि वृद्धि गर्ने सहमति भएको छ। जसअनुसार दाहसंस्कार गर्नेले पाउने रकम १२ सयबाट बढाएर १५ सय गर्ने, चपटी र दाउरा ओसार्नेको रकम ४ सयबाट बढाएर ६ सय गर्ने सहमति भएको छ। यस्तै प्रत्येक २ वर्षमा पारिश्रमिक वृद्धि गर्ने र उमेर हदलाई पनि ६० बाट बढाएर ६५ गर्ने विषयमा सहमति जुटेको सामुदायीक महाशाखाका प्रमुख राजु रेग्मीले जानकारी दिएका छन्।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top