गगन भन्छन्–सरकारसँग न्यायालय डरायो

७ कात्तिक, काठमाडौँ ।
युवा नेतागगनथापाले नेपाल कम्युनिष्ट पार्टीको सरकार सरकारको भ¥याङ चढेर नेपालमा कम्युनिष्ट सत्ताको निर्माण गर्न उद्दत रहेको बताएका छन् । नेपाल वित्तिय संस्था कर्मचारी संघले बडा दशै, दीपावली, छठ एवं नेपाल सम्बत्का अवसरमा विहिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानले दिएको क्षेत्राधिकार भन्दाबाहिर गएर सबै संस्थाहरुलाई नियन्त्रणमा लिने बाटोमा अघि बढेको सरकारले संसदलाई आफ्नो छाँया बनाएको तथान्यायालयपनि सरकारसंग डराएको अवस्थामा रहेको टिप्पणी गरे ।

उनले भने “नेकपाको सरकार सरकारको भ¥याङ चढेर नेपालमा कम्युनिष्ट सत्ताको निर्माण गर्दैछ । सरकार संविधानले दिएको क्षेत्राधिकार भन्दाबाहिर गएर सबै संस्थाहरुमा विस्तारै नियन्त्रण गर्ने बाटोमा उद्द्त छ । नेपालको अदालत सरकारसंग डराएको अवस्था छ । नेपालको संसदलाई सरकारले आफ्नो छाँया बनाएको छ । जनताको अधिकारलाई संसद भित्रबाट एक पछि अर्को कानुनबनाएर खोस्दैछ ।

उनले नेपालमा कम्युनिष्टको सत्तानिर्माण गर्ने कुरालाई कांंग्रेसले स्वीकार गर्न नसक्ने भन्दै प्रतिकारका लागि तयारी अवस्थामा रहन सबैलाई आग्रह गरे । नेता थापाले पछिल्लो निर्वाचमा व्यहोर्नुपरेको पराजयका कारण कांग्रेस आत्मविश्वास गुमाएको अवस्थामा रहेको उल्लेख गरे । उनले निर्वाचनमा जीत÷ हार हुनु स्वभाविक भएकाले हारलाई शक्तिमा बदलेर आगामी निर्वाचनमा जित्ने लक्ष्य र उत्साहका साथ एकढिक्का भएर अघि बढ्नुपर्ने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

सम्बन्धित समाचार

Scroll to Top